वाम गठबन्धनबाट लोकतन्त्रलाई खतरा : देउवा

मंसिर २, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रजातन्त्र जोगाउन आगामी चुनाव कांग्रेसले जित्नुपर्ने बताएका छन् । गठबन्धनले एकदलीय शासन लाद्ने खेलमा लागेको हुनाले लोकतन्त्र खतरा बताउँदै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेसलाई जिताउनुपर्ने बताएका हुन् । नेपाली कांग्रेस दार्चुलाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न यहाँ आइपुगेका कांग्रेस सभापति देउवाले वाम गठबन्धनका कारण लामो समयपछि … Continue reading वाम गठबन्धनबाट लोकतन्त्रलाई खतरा : देउवा